टिस्टा बाढीपीडित १० परिवारलाई घर हस्तान्तरण
दार्जिलिङका लोकसभा सांसद राजु विष्ट ले टिस्टा बाढीबाट प्रभावित १० परिवारलाई नवनिर्मित घर हस्तान्तरण गरेका छन्। शनिबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार उनले आफ्नो व्यक्तिगत तलबबाट घर निर्माण गरिदिने प्रतिबद्धता पूरा…
