सिलिगुडीमा फरक क्षमतायुक्त व्यक्तिहरूका लागि प्रमाणपत्र शिविर आयोजना

सिलगढी नगर निगम को पहलमा शनिबार सिलिगुडीको बाघजातिन पार्क मा फरक क्षमतायुक्त (दिव्याङ्ग) व्यक्तिहरूका लागि विशेष प्रमाणपत्र शिविर आयोजना गरिएको छ। उक्त शिविरको उद्देश्य फरक क्षमतायुक्त व्यक्तिहरूलाई आवश्यक दिव्याङ्गता प्रमाणपत्र…

Continue Readingसिलिगुडीमा फरक क्षमतायुक्त व्यक्तिहरूका लागि प्रमाणपत्र शिविर आयोजना