WB Election 2026
WB Election 2026

पाँच राज्य र पुदुचेरीमा विधानसभा निर्वाचनको मिति घोषणा

Share this news

भारतको भारतीय निर्वाचन आयोग (ECI) ले असम, केरला, तमिलनाडु, पश्चिम बंगाल तथा केन्द्रशासित प्रदेश पुदुचेरीमा हुने विधानसभा निर्वाचनको मिति सार्वजनिक गरेको छ। आयोगले पत्रकार सम्मेलनमार्फत मतदान तथा मतगणनाको विस्तृत तालिका सार्वजनिक गरेको हो।

पश्चिम बंगाल मा कुल २९४ विधानसभा सिटका लागि दुई चरणमा मतदान हुनेछ। पहिलो चरणअन्तर्गत १५२ सिटमा अप्रिल २३ मा मतदान हुनेछ भने दोस्रो चरणअन्तर्गत १४२ सिटमा अप्रिल २९ मा मतदान गरिनेछ।

असम का १२६ सिटका लागि अप्रिल ९ मा एकै चरणमा मतदान सम्पन्न गरिनेछ। त्यस्तै, केरला का १४० विधानसभा सिटमा पनि अप्रिल ९ मै मतदान हुने निर्वाचन आयोगले जनाएको छ। तमिलनाडु मा २३४ सिटका लागि एकै चरणमा अप्रिल २३ मा मतदान हुनेछ। यसैगरी, केन्द्रशासित प्रदेश पुदुचेरीमा का ३० विधानसभा सिटका लागि अप्रिल ९ मा मतदान हुने तालिका तय गरिएको छ।

यी सबै राज्य तथा केन्द्रशासित प्रदेशमा भएको मतदानको मतगणना भने मे ४ मा एकैसाथ गरिने निर्वाचन आयोगले जनाएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड