नेपथ्यको सङ्गीत विश्वभरिका हाम्रो प्रत्येक पुस्ताको ब्यान्ड: जिम्बा
दार्जीलिङका विधायक निरज जिम्बाले नेपथ्यको आत्मा र आवाज - प्रसिद्ध अमृत गुरुङलाई प्रत्यक्ष भेट्ने दुर्लभ सम्मान र सौभाग्य मिलेको बताउँदै जसको संगीत केवल सुनिने मात्र होइन तर विश्वभरका नेपालीभाषीका पुस्ताहरूले…
