जीटीएद्वारा जलपहाडमा निर्माण हुने पाँचतारे पर्यटन सैलावास
गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) ले आज एक औपचारिक समारोहबीच दार्जीलिङको सैलावास, जलपहाडमा प्रस्तावित प्रिमियम पर्यटन सुविधा परियोजनाको लागि सम्झौतामा हस्ताक्षर गरेको छ। करिब २०० करोड रुपैयाँको लागतमा डिजाइन-बिल्ड-फाइनान्स-अपरेट-ट्रान्सफर (DBFOT) मा…
