चर्चित ब्याण्ड नेपथ्याको पहिलो पल्ट प्रस्तुती हुने
खरसाङ, (निसं): रेशम, जुम सुमै बजारमा, भेडाको ऊन जस्तो, छेक्यो छेक्यो देउराली डाँडा, तालको पानीजस्ता सुप्रसिद्ध र सदाबहार गीतहरुले नेपाली सांगीतिक क्षेत्रमा एकछत्र राज गरेका नेपथ्य ब्याण्डको सांगीतिक प्रस्तुति सिलगढीमा…
