कंग्रेस प्रवक्ता शाहिजुद्दिनमाथि कार्बाहीको निर्णयलाई भागोपद्वारा स्वागत
भारतभरिका गोर्खाहरूको राष्ट्रिय सामाजिक संस्था भारतीय गोर्खा परिसंघ (BGP) ले असम प्रदेश कंग्रेस समितिले आफ्ना प्रवक्ता शाहिजुद्दिन अहमदलाई गोर्खा जातिविरुद्ध कथित अपमानजनक टिप्पणी गरेपछि निलम्बन गरेको निर्णयलाई स्वागत गरेको छ।…
