अन्य पार्टीका समर्थकहरू आिजीजेएफमा सामेल भएको दावि
पहाडको बीजेपीमा पैह्रो गएको बताउँदै बीजेपीका साथ साथ टीएमसी बीजीपीएम र जीएनएलएफबाट इन्डियन गोर्खा जनशक्ति फ्रण्टमा सामेल भएको दावि गरिएको छ। भाजपाले गोर्खाहरूको बारेमा सोच्दैन, हाम्रो 20 बर्ष सित्तैमा खेरो…
