संयुक्त मञ्च चालक संघको 21 जनवरीमा लालकोठीसम्म र्याली
दार्जीलिङ,17 जनवरी(निसं): दार्जीलिङको संयुक्त मञ्च चालक संघले जीटीए(गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन)-द्वारा डाकिएको आगामी 16 जनवरीको दिन तय गरिएको बैठक पछि सारिएकोमा असन्तुष्टि व्यक्त गरेको छ।ट्राफिक सल्लाहकार समितिले रद्द र स्थगित गरेको…
