दार्जीलिङ,17 जनवरी(निसं): दार्जीलिङको संयुक्त मञ्च चालक संघले जीटीए(गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन)-द्वारा डाकिएको आगामी 16 जनवरीको दिन तय गरिएको बैठक पछि सारिएकोमा असन्तुष्टि व्यक्त गरेको छ।ट्राफिक सल्लाहकार समितिले रद्द र स्थगित गरेको थियो तर दार्जीलिङको संयुक्त मञ्च चालक संघलेपहिले नै निर्णयगरेको र्यालीको घोषणागरेका छन् र आफ्नामागहरूका लागि आगामी 21 जनवरीको दिन रेलवेस्टेशनबाट लाल कोठीसम्मर्याली निकालिनेछ भनीसयुक्त चालक संघ,दार्जीलिङ प्रवक्ता राहुल शरसार अनि विश्वास बोम्जनले बताएका छन्।












