पाँच वर्षपछि टोय ट्रेन परिसेवा पुनः आरम्भ
सिलगढ़ी, (निप्र.): दीर्घ पाँच वर्षपछि पब्लिक-प्राइभेट पार्टनरशीपमार्फत टोय ट्रेन परिसेवा पुनः आरम्भ भयो। दार्जीलिङ हिमालयन रेलवे अधिकृतको पहलमा टोय ट्रेनमार्फत जङ्गल सफारी पुनः शुरु भएकोमा पर्यटन खेमामा खुशीको लहर छाएको…
