जनताको लागि तामाङको पार्थिव शरीर चौरास्तामा राखिने
वर्ष 2007 का इन्डियन आइडल प्रशान्त तामाङको पार्थिव शरीर आज बागडोगरा हवाइ अड्डा ल्याइपुराइएको थियो। जहाँ सम्पूर्ण पहाडका शोकित गोर्खाहरू उपस्थित थिए। जसमा गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका मुख्य कार्यपाल अनित…
