एसआईआरमा चिया बगानको रिपोर्ट मान्य भएकोमा भागोप्रमो श्रमिक सङ्गठनले दियो धन्यवाद
तीनधारे , (निसं): मतदाता विशेष गहन संसोधन एसआईआरमा चियाबारी क्षेत्रमा रहेका मतदाताहरुका लागि चुनाव आयोगले चियाबारीको रेकर्डलाई मान्यता दिएकोमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स…
