सांसद राजु विष्ट सपरिवार थिएटर पुगे फिल्म ‘धमिलो पहाड’ हेर्न
दार्जीलिङका सांसद राजु विष्ट आइतबार सपरिवार सिलगडीस्थित थिएटरमा चलचित्र ‘धमिलो पहाड’ हेर्न पुगेका थिए। दर्शकहरूको उल्लेख्य उपस्थिति र खचाखच भरिएको हलबीच चलचित्र प्रदर्शन अघि एक औपचारिक कार्यक्रमसमेत आयोजना गरिएको थियो।…
