एसटीएनएममा तातो र चिसो शुद्ध पिउने पानीको एटीएमको उद्घाटन
गान्तोकको सिर ठुतोप नांग्जाल मेमोरियल (STNM) अस्पतालमा स्वास्थ्य तथा परिवार कल्याण र संस्कृति मन्त्रालयका मन्त्री जीटी ढुङ्गेलद्वारा जिल्ला कलेक्टर गान्तोक, तुषार जी. निखरेको उपस्थितिमा तातो र चिसो दुवै प्रकारको शुद्ध…
