Dhap village primary school barely got an opportunity to change the kanchuli

धाप गाउँ प्राथमिक पाठशालाले बल्ल पायो काँचुली फेर्ने अवसर

Share this news

पाठशालाको स्थापनादेखि ७८ वर्ष लामो प्रतीक्षापछि धाप गाउँ प्राथमिक पाठशालाले बल्ल काँचुली फेर्ने अवसर पाएको छ। कालेबुङ खन्ड तीनको गोरुबथान क्षेत्र अन्तर्गत जलढका रोङ्गो स्थित यस ऐतिहासिक पाठशालाको नयाँ भवन निर्माणका लागि शिलान्यास कार्यक्रम सम्पन्न हुनु गाउँवासीका लागि गर्व र भावनाको क्षण बन्यो। ज्ञानको ज्योति बाल्दै आएको यो पाठशालाले अब नयाँ भवनसँगै अझ सुरक्षित, व्यवस्थित र प्रेरणादायी वातावरण पाउने विश्वास गरिएको छ। पुस्तौँदेखि शिक्षा बोकेको धाप गाउँ प्राथमिक पाठशालाको यो परिवर्तनले भविष्यका सन्ततिहरूका सपना अझ उज्याला बनाउने अपेक्षा गरिएको जीटीए सभाका उपप्रमुख राज्श चौहानले बताएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड