खरसाङमा क्रिशमसको तयारी धमाधम
खरसाङ, (निसं)ः खरसाङमा अहिले क्रिशमसको तयारी धमाधम चलिरहेको छ। क्रिशमसको अवसरमा यहाँका गिर्जाघरहरू सिँंगार्ने कार्य चलिरहेको छ। क्रिशमसको आगमनलाई ध्यानमा राखेर यहाँको विभिन्न दोकान, होटल, क्याफेहरू पनि सिँगार्ने कार्य गरिएको…