रंगमञ्चका भूतनाथ: चेतनामूलक नाट्ययात्री रञ्जित सिंह
सञ्जय प्रधान⇒ दार्जीलिङबाट सिक्किम हुँदै रंगमञ्चको गल्ली गल्लीमा चार दशकदेखि घोटिएका एक नाट्यकर्मी हुन्- रञ्जित सिंह। कहिले भूतनाथ बनेर आत्माको आवाज बोलाउने, कहिले वनजंगलको रक्षाको आहवान गर्ने, त कहिले…