स्टेटहुड कोअर्डिनेशन कमिटीलाई आइजीजेएफको समर्थन
अराजनैतिक संगठन स्टेटहुड कोअर्डिनेशन कमिटीले उठाएको पहललाई आइजीजेएफको पूर्ण समर्थन जनाएको छ। अलग राज्यको मुद्दा अराजनैतिक संगठनहरूले उठाए चूनावको शिकार हुनेदेखि जोगिने आइजीजेएफका प्रमुख अजय एडवर्डसले बताएका छन्। उनले अराजनैतिक…