डीएचआर रेलसेवामा थप क्षमताको दुईवटा डीजल इञ्जिन
खरसाङ, (मोहन प्रसद)ः दार्जीलिङ हिमालयन रेलवेको थप सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिएको दुईवटा डीजल लोकोमोटिव अर्थात् डीजल इञ्जिनलाई आउँदो केही दिनमा नै टोय ट्रेन परिसेवा अन्तर्गत हरियो झण्डा देखाइने छ।…