गोर्खा जातिको भावनासंग खेल्ने भोट व्यापारी होसियार भन्दै आईजीजेएफद्वारा खरसाङ्मा पोस्टरिङ
खरसाङ, (मोहन प्रसाद): गोर्खा जाति, माटो, संस्कृति अनि परम्परा मास्ने भोट व्यापारी होसियार, गरियो। इण्डियन गोर्खा जनशक्ति फ्रन्ट, (आईजीजेएफ) द्वारा केन्द्रको भारतीय जनता पार्टी (भाजपा) सरकारलाई खरसाङ बजारमा पोस्टरिङ गरेर…