सुनील राईको बाह्रौं कृति प्रणामी धर्म पुस्तकको लोकार्पण
दार्जीलिङ,25 नोभेम्बर(निसं):आईतबार दार्जीलिङको रोजब्यङ्क स्थित प्रणामी मन्दिरमा एक भव्य समारोहवीच लेखक सुनील प्रणामी राईको प्रणामी धर्म पुस्तक केही तथ्य केही सन्दर्भ: श्रीकृष्ण प्रणामी निजानन्द सम्प्रदाय पुस्तकको विधिवत् लोकार्पण भयो। विभिन्न…