तामसाङ कालु धुरामा सार्वजनिक भवनको उद्घाटन

Share this news

दार्जीलिङ,25 नोभेम्बर(निसं): चुङथुङ-मेरीबोङ-तामसाङ समष्टि अन्तर्गत तामसाङ चियाबारी कालु धुरामा सार्वजनिक भवनको उद्घाटन कार्यक्रम सभासद् सन्दिप क्षेत्रीको बाहुलीबाट गरियो। विभागीय अभियन्ता रबी राई, विद्या सुब्बा, सुरेन गुरुङ, समष्टि सचिव ललित तामङ, कर्माध्यक्ष अरुण क्षेत्री, समिति सदस्य अश्विन लकन्द्री, वार्ड सदस्य विश्वराज सुब्बा,शाखा सभापति अमित गुरुङ, डोलेन गुरुङ, बबेश गुरुङ, आदिको उपस्थितिमा भएको उक्त कार्यक्रममा ग्रामबासीले हर्ष प्रकट गरे। कार्यक्रमलाई सम्बोधन गर्दै सभासद् सन्दिप क्षेत्रीले आफूले चुनाउ अघि गरेको वाचा पूरा गर्नु सकेकोमा गोर्खाल्याण्ड टेरिटोरियल एड मिनिस्ट्रेसन(जीटीए) प्रमुख कार्यपाल अनित थापा प्रति आभार व्यक्त गरे।उनको माध्यमबाट रोड अनि हल कालु धुरामा बनिनु सकेको जानकारी गराए भने कार्यक्रम सञ्चालक जुलन सुब्बा थिए।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान