30औं वार्षिक दार्जीलिङ जिल्ला मेला-2025-को उद्घाटन

Share this news

दार्जीलिङ,25 नोभेम्बर(निसं): गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन(जीटीए)चिफ
 एक्ज्युकेटिभ अनित थापा  शिक्षा विभागका सभासद, सञ्चवीर सुब्बा र अन्य 
अधिकारीहरूको उपस्थितिमा 30औं वार्षिक दार्जीलिङ जिल्ला मेला-2025 -को 
सफलतापूर्वक उद्घाटन गरियो। स्थानीय प्रकाशकहरूलाई प्रवर्द्धन गर्ने र भारतीय

नेपाली साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले भानुभवन परिसरमा यो वार्षिक पुस्तक
 मेला तीन दशकदेखि आयोजना हुँदै आएको छ।

आयोजकहरूले सबैलाई पुस्तक
 मेलामा भ्रमण गर्न र यस कार्यक्रमको हिस्सा बन्न र सहयोग गर्न अपील र अनुरोध 
कार्यकारी सभासद, शिक्षा विभाग सञ्चवीर सुब्बाले जानकारी गराएका छन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।