मुख्यमन्त्रीको आपतिलाई अजयको विरोध: अजय राजीनामा दिन तयार
दार्जीलिङ,19 नोभेम्बर(निसं):इन्टरलोक्युटर माथि मुख्यमन्त्री ममता ब्यनर्जीको आपतिलाई विरोध गर्दै साथै राज्यभित्रको व्यवस्था होइन,संविधान अनुरूप गोर्खालाई बंगाल राज्यदेखि अलग व्यवस्था चाहिन्छ भन्ने माग गर्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्ड(आईजीजीफ) केन्द्रीय संयोजक अजय एवाडर्सले…