नगरपालिकाद्वारा घर पालतु कुकुर लाइसेन्स-को पहल
दार्जीलिङ,15 नोभेम्बर(निसं): दार्जीलिङ नगरपालिका वित्त विभागका अधिकारीहरूले शुक्रबार घर पालुवा कुकुर लाइसेन्स-को पहल सुरु गर्ने जानकारीको बारेमा पत्रकार सम्मेलनको आयोजना गरे, जहाँ सबै घर पालतु कुकुर मालिकहरूले अनिवार्य रूपमा लाइसेन्स…