वनवासी कल्याण आश्रमका राष्ट्रिय अध्यक्ष सिंह जीटीएमा
अखिल भारतीय वनवासी कल्याण आश्रमका राष्ट्रिय अध्यक्ष सत्येन्दर सिंह प्रवासको क्रममा दार्जिलिङ जिल्ला अन्तर्गत सिटोङ आईपुगेका थिए। तिनी उत्तर बङ्गाल भ्रमण गर्दै कालेबुङ जिल्लाको प्रवास भेटघाट सकेर सिटोङ आइपुगे। यसै…