पहिरो पीडित विनय शंकर परिवार अझै छिमेकी घरमा आश्रित
गत ४ र ५ अक्टोबरमा परेको भीषण वर्षाले दार्जीलिङ पहाडका विभिन्न स्थानमा ठूलो क्षति पुर्याएको थियो। सोही वर्षाबाट प्रभावित क्षेत्रमध्ये खरसाङ महाकुमाको पाण्डु ग्राम पञ्चायत अन्तर्गतको अम्बटे चियाबारी सानो बसेरी…
