वितान अधिकारीको परिवारसङ्ग उभिने मुख्यमन्त्रीको वाचा

मुख्यमन्त्री ममता ब्यानर्जी बरिशा क्लबको पूजा उद्घाटनमा उपस्थित रहिन्। मुख्यमन्त्रीले पहलगाँव हमलामा मृत्यु भएकी वितान अधिकारीका माता पितासँग पनि भेट गरिन्। आफूहरू वितान अधिकारीको परिवारको साथमा सधैं उभिने मुख्यमन्त्रीले वाचा गरिन्।

Continue Readingवितान अधिकारीको परिवारसङ्ग उभिने मुख्यमन्त्रीको वाचा

इन्द्र सुन्दास जयन्तीमा “जीवन मञ्चन”को लोकार्पण

दिवङ्गत बरिष्ठ साहित्यकार इन्द्र सुन्दासको जन्मजयन्ती दार्जीलिङमा पालन गरिएको थियो। यस अवसरमा डा. नीना राईको नयाँ पुस्तक "जीवन मञ्चन"को लोकार्पण पनि गरिएको थियो।

Continue Readingइन्द्र सुन्दास जयन्तीमा “जीवन मञ्चन”को लोकार्पण

रातभरि परेको पानीले कोलकाता महानगरको भयो दुर्गति

वितेको रातभरि परेको पानीले कोलकाता महानगरको दुर्गति बनाएको छ। यस्तै अवस्थामा पनि मानिसहरू आ-आफ्नो कामतिर लागिरहेका छन् भने गाडीहरू पनि चलिरहेको छ।

Continue Readingरातभरि परेको पानीले कोलकाता महानगरको भयो दुर्गति