बिरामीको उपचार गर्न छोडेर मन्त्री नबन्ने डा. सन्दुक रुइत

प्रधानमन्त्री सुशिला कार्की अनि डा.सन्दुक रुइतबीच भर्खरै भेटवार्ता भएको थियो। त्यसपछि मन्त्रीमण्डलमा जाने हो ? भनेर पत्रकारहरूले सोधेको उत्तरमा डा. रुइतले, यति धेरै बिरामीहरूको उपचार गर्न छोडेर मन्त्री नबन्ने मन्तव्य दिएका छन्।

Continue Readingबिरामीको उपचार गर्न छोडेर मन्त्री नबन्ने डा. सन्दुक रुइत

माओवादी कार्यालय डढाइएको खरानी सोहर्न व्यस्त प्रचन्ड

माओवादी नेता पुष्पकमल दाहाल प्रचन्ड जेएनजी आन्दोलनको केही अन्तरालपछि देखा परेका छन्। आन्दोलनमा डढाइएको माओवादी कार्यालयको खरानी र फोहोर मैला सोहर्न व्यस्त रहेका छन्।

Continue Readingमाओवादी कार्यालय डढाइएको खरानी सोहर्न व्यस्त प्रचन्ड

जेन जीका शहीदहरूलाई श्रद्धासहित लगियो पशुपतिघाट

जेन जी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूलाई राजकीय सम्मान र श्रद्धासहित लगियो पशुपतिघाटतिर। जुन दृश्यले सबैलाई मर्माहत बनायो।

Continue Readingजेन जीका शहीदहरूलाई श्रद्धासहित लगियो पशुपतिघाट