वाहन गुडाउने क्रममा चालकहरूले सतर्कता अप्नाउनु पर्ने सुझाउ
सहमेन्दु ट्याक्सी ड्राइभर वेलफेयर एशोसिएसन मिरिकको एक सभा आइतबार यहाँको युथ होस्टलमा सम्पन्न भयो। सभामा एशोसिएसनका अध्यक्ष सोनाम तामाङ, उपाध्यक्ष प्रवेन्द्र राई, सचिव तोपछेन तामाङ, सह सचिव सुशिल तामाङ, कोषाध्यक्ष…