drivers to exercise caution
drivers to exercise caution

वाहन गुडाउने क्रममा चालकहरूले सतर्कता अप्नाउनु पर्ने सुझाउ

Share this news

सहमेन्दु ट्याक्सी ड्राइभर वेलफेयर एशोसिएसन मिरिकको एक सभा आइतबार यहाँको युथ होस्टलमा सम्पन्न भयो। सभामा एशोसिएसनका अध्यक्ष सोनाम तामाङ, उपाध्यक्ष प्रवेन्द्र राई, सचिव तोपछेन तामाङ, सह सचिव सुशिल तामाङ, कोषाध्यक्ष तोपदेन तामाङ, सह कोषाध्यक्ष रिनछेन शेर्पा, सदस्यहरू प्रशित तामाङ, सुरेश तामाङ, निखिल राई, टासी तामाङ अनि अशिप प्रधानको विशेष उपस्थिति रहेको थियो। सभामा विशेष गरि वाहन गुडाउने क्रममा चालकहरूले सतर्कता अप्नाउनु पर्ने कुरोमा व्यापक छलफल भएको एशोसिएसनका अध्यक्ष सोनाम तामाङले जानकारी गराएका छन्। यसका साथै एशोसिएसनले भविष्यमा संगठनलाई अझ बलियो बनाउने अनि अघिल्लो कार्यक्रमहरूको बारेमा पनि चर्चा परिचर्चा भएको बताइएको छ।

Share this news
आजको रोजाइ
HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग