भ्रस्टाचारीलाई जेलमा हालेर उनीहरूको सम्पति राष्ट्रियकरण गर्ने सुझाउ
धनगढीका उपमहानगरपालिकाका मेयर गोपाल हमालद्वारा सुशीला कार्कीलाई प्रथम महिला प्रधानमन्त्री बनेकीमा वधाइ दिएका छन्। यसका साथै हमालले भ्रस्टाचारीहरूलाई अभियोगसहित एक साताभित्र जेलमा हाल्ने अनि उनीहरूको सम्पति राष्ट्रियकरण गर्ने सुझाउ दिएका…