राष्ट्रपति र सभामुखद्वारा संसदबाटै प्रधानमन्त्री छान्ने प्रकृयामा हुँदै
राष्ट्रपति रामचन्द्र पौडेल अनि सभामुख देवराज घिमिरेले संसदबाटै प्रधानमन्त्री छान्ने प्रकृयामा लागेको जानकारी पाइएको छ। यस सम्बन्धमा राष्ट्रपति अनि सभामुखको दिनमा पनि बैठक भएको थियो। देशको राजनैतिक सङ्कटलाई हटाउन जेनजीलाई…