पुटुङ विद्यालयकी अंकिता शशांकर लुइस अंग्रेजी विद्यालयद्वारा सम्मानित
पुटुङ उच्च माध्यमिक विद्यालयकी बाह्रौं श्रेणी टप्पर विद्यार्थी अंकिता शशांकर लुइस अंग्रेजी विद्यालय मिरिकद्वारा सम्मानित बनेकी छिन्। लुइस विद्यालयले विद्यालयमा एउटा कार्यक्रम आयोजित गरेर मिरिक महकुमाका सम्पूर्ण विद्यालयहरुहरुका माध्यमिक र…