जाग है जाग गोर्खाली गीतको लोकार्पण हुने
गायक उत्तम अधिकारीद्वारा गाइएको ''जाग है जाग गोर्खाली'' गीतको भीडीओ अलबमको लोकार्पण आगामी 13 सेप्टोम्बरको दिन बागडोगरामा हुने भएको छ। उपन्यासकार रमाकान्त गुप्तद्वारा लिखित उक्त गीतमा सङ्गीत भरेका छन् सङ्गीतकार…