Income from sericulture
Income from sericulture

रेशम कीरा पालन फार्म र मुगाको पालनबाट आम्दानी

Share this news

सिटोङ -३ ग्रामपञ्च्यात स्थित नस्पति गाउँमा अवस्थित रेशम कीरा पालन फार्ममा किम्बुको खेती गरिन्छ । गत १९७९ सालमा यहाँ किम्बु खेतीलाई प्रमुखता दिनहेतु कालिम्पोङ रेशम उद्योग विभाग अधिनस्थ यता सिटोङमा पनि डेमोस्ट्रेसन फार्म शुरु गरिएको थियोे । किम्बु खेतीको निम्ति यहाँको हावापानी अनुकुल रहेको छ । वीचमा धेरै वर्ष अचल रहेपछि वर्तमान पुनः यसको विभागीय निगरानीमा रेशम उत्पादन व्यवस्थितरुपमा चलिरहेको छ । यहाँ किम्बुमा बाहेक कुटमेरो र काउलोको रुखमा पनि मुगाको पालन गरिन्छ । यसको खेती अन्य फसलहरुभन्दा सजिलो र दीर्घमियादी हुने गर्छ भने यसबाट आम्दामी पनि राम्रो हुने जानकारी फार्मका अस्थायी कर्मचारी सोनाम लेप्चाले गराएका छन्।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका