Jaag Hai Jaag Gorkhali
Jaag Hai Jaag Gorkhali

जाग है जाग गोर्खाली गीतको लोकार्पण हुने

Share this news

गायक उत्तम अधिकारीद्वारा गाइएको ”जाग है जाग गोर्खाली” गीतको भीडीओ अलबमको लोकार्पण आगामी 13 सेप्टोम्बरको दिन बागडोगरामा हुने भएको छ। उपन्यासकार रमाकान्त गुप्तद्वारा लिखित उक्त गीतमा सङ्गीत भरेका छन् सङ्गीतकार तथा अधिवक्ता जीवन अधिकारीले। यसरी नै संयोजन गरेका छन् सामुएल सामु राईले। हिलिङ्ग अक्टेब्स रिकर्डिङ्ग स्टुडियोमा उक्त गीतमा भानु रामुदामु, जुएल राई कल्पना बराइली, चन्द्रकला बीके, रोशनी शर्मा अनि मुस्कान बीकेद्वारा कोरस गाइएको छ। यसको छायांकन श्रेया तामाङले गरेकी छिन्। दार्जीलिङको तकभर चियाबारीमा जन्मेका उत्तम अधिकारी हालमा सिलगढी रही सह्गीतकला र सामाजिक कार्यमा संलग्न रहेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड