New appointment
New appointment

भागोप्रमोको नयाँ नियुक्ति र पदोन्नति

Share this news

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा दार्जीलिङ महकुमा समितिको एक महत्वपूर्ण सभा महकुमा समिति अध्यक्ष श्री आलोक कान्तमणि थुलुङको अध्यक्षतामा सम्पन्न भयो।
सभामा संगठनलाई थप सबल र प्रभावकारी बनाउन महकुमा समितिको केही पदमा नयाँ नियुक्ति तथा पदोन्नति गरिएको छ। जसमा
प्रमोद शर्मा उपाध्यक्ष (पदोन्नति), श्रीमती कुन्साङ गोले सह सचिव (पदोन्नति), विप्लव खम्बु राई सांगठनिक सचिव (पदोन्नति), उपकर राई सांगठनिक सचिव (नयाँ नियुक्ति) भएका छन्। जसलाई उक्त नियुक्ति तथा पदोन्नति पत्र दार्जीलिङ महकुमा समिति अध्यक्ष आलोक कान्तमणि थुलुङ, महा सचिव नोर्देन शेर्पा, भागोप्रमो केन्द्रीय समिति उपाध्यक्ष डी.के. प्रधान र महकुमा समिति नारी शक्ति अध्यक्षा श्रीमती प्रतिभा राईको बाहुलीबाट प्रदान गरिएका छन्। यस अवसरमा सदर–४ समष्टि अध्यक्ष पारस छेत्री, नगराध्यक्ष दिपेन ठकुरी, नगरपार्षद मुकुन्दराज बराईली, नितेश गुरुङ लगायतका पदाधिकारी, सदस्य एवं शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ