अनन्त शर्मालाई एमएससी भौतिक विज्ञानमा मिजोरम युनिभर्सिटीबाट गोल्ड मेडल प्राप्त
खरसाङ, (निसं): खरसाङ निवासी अनन्त शर्माले वर्ष 2025 मा मिजोरम युनिभर्सिटीबाट एमएससीभौतिक विज्ञानमा गोल्ड मेडल प्राप्त गरेका छन्। खरसाङ्को डाउहिल रोडस्थित गुरुकुल आश्रम (खरसाङ कलेज नजिक) निवासी पिता विक्रम शर्मा…