पर्यावरणविद् राईको दार्जीलिङ पहाडका केही चरा चुरुङ्गीहरु र पर्यावरणमा भूमिका-को लोकार्पण
दार्जीलिङ, 3 अगस्त दार्जीलिङ(निस): आइतबार, दार्जीलिङको एक प्रशिद्ध पर्यावरण संरक्षण गैरसरकारी संस्थान फोसेप(फेडरेसन अफ सोसाइटी फर इन्भाइरोमेन्ट प्रोटेक्सन)-को आयोजनामा नेपाली साहित्य सम्मेलनको सुधपा प्रेक्षा गृहमा पर्यावरणविद् भरत प्रकाश राईकृत दार्जीलिङ…