50,000 was given to the daughter of the couple who lost their lives in Paihra
50,000 was given to the daughter of the couple who lost their lives in Paihra

पैह्राेमा ज्यान गुमाउने दम्पतिकी छाेरीलाई 50,000 काे चेक प्रदान

Share this news

गत अक्टाेबर महिनामा आएकाे विनाशकारी पैह्राेकाे चपेटामा परेर मिरिक बस्ती जसबीर गाउँमा एक दम्पतिकाे ज्यान गएकाे थियाे। पैह्राेमा ज्यान गुमाउने बाबा आमाकाे छाेरी कुन्जु डुक्पालाई बुधबार उत्कर्ष बंगाला पश्चिम बंगाल साेसाइटी फर स्कील डेभलाेपमेन्टबाट पचास हजार रूपियाँकाे चेक प्रदान गरियाे। उक्त पचास हजार रूपियाँकाे चेक मिरिक खण्ड विकास कार्यालयमा पश्चिम बंगाल साेसाइटी फर स्कील डेभलाेपमेन्टका काेषाध्यक्ष पी ब्यानर्जी, सचिव समीम बैद्ध, बीएलएस अनुराधा तामाङ ,मिरिक नारी सेवा समितिकी अध्यक्ष श्रीमती मीना सुब्बा, सदस्य रेश्मी राई आदिकाे उपस्थितिमा मिरिक खण्ड विकास अधिकारी देवतम सरकारले पैह्राेमा ज्यान गुमाउनेहरूकाे छाेरी कुन्जु डुक्पालाई प्रदान गरियाे। यस अवसरमा बाेल्दै मिरिक खण्ड विकास अधिकारी देवतम सरकारले पैह्राेमा ज्यान गुमाउने महिलाले मिरिक नारी सेवा समिति भवनमा उत्कर्ष बंगाला पश्चिम बंगाल साेसाइटी फर स्कील डेभलाेपमेन्टबाट प्रशिक्षण लिइरहेका थिइन्। प्रशिक्षणकाे क्रममा उनकाे पैह्राेमा ज्यान गयाे। यही कारण उनकी छाेरीकाे पढाइ लेखाइकाेलागि उत्कर्ष बंगाला पश्चिम बंगाल साेसाइटी फर स्कील डेभलाेपमेन्टबाट पचास हजार रूपियाँ सहयाेग स्वरूप प्रदान गरिएकाे बताए। साेसाइटीका काेषाध्यक्ष पी ब्यानर्जीले मिरिक नारी सेवा समितिसित आबद्ध भएर हामीले नारी भवनमा विभिन्न प्रशिक्षणहरू प्रदान गरिरहेका छाैं। यस्तैमा एक प्रशिक्षणार्थीकाे पैह्राेमा ज्यान गयाे। यसैले उनकाी छाेरीलाई पचास हजार क्षतिपूर्ति स्वरूप प्रदान गरिएकाे बताए। यता मिरिक नारी सेवा समितिका अध्यक्ष श्रीमती मीना सुब्बा अनि बीएलएस अनुराधा तामाङले पैह्राेमा ज्यान गुमाउने बाबा आमाकाे छाेरी कुन्जु डुक्पालाई बुधबार उत्कर्ष बंगाला पश्चिम बंगाल साेसाइटी फर स्कील डेभलाेपमेन्टबाट पचास हजार रूपियाँकाे चेक प्रदान गरिदिएकाेमा आभार प्रकट गरिन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ