बिभागको हेलचेक्र्याइँले जनताले दुःख पाइरहेको आरोप
जीटीएको स्वास्थ्य बिभागको हेलचेक्र्याइँले गर्दा जस्तो गरीब आम जनता अनि अस्पतालको कर्मचारीहरुले दुःख पाइरहेको आइजीजेएफकी नेतृ नोराजोन लिम्बूले बताएकी छिन्। उनले, जीटीएको स्वास्थ्य बिभागले लिफ्ट बनाउनु खोजेको जस्तो गरेर आम…