‘देवभूमि उत्तराखण्ड एक तीर्थयात्रा’-१ को विमोचन
आज सालुगाड़ा राजफाप्री स्थित दुर्गा मन्दिरमा पुस्तक 'देवभूमि उत्तराखण्ड एक तीर्थयात्रा' भाग-१ को विधिवत् विमोचन गरियो । क्षेत्र 'प्रेम' मुखिया द्वारा लेखिएको उक्त संस्मरणमा गुरु डा० मनोरथ धिताल संग गरिएको…