लङ्भ्यूको शहीद वेदीमा समष्टिका सबै शहीदहरूको नाम लेखिने
पंखाबारी, (निसं): लङ्भ्यू चियाबारीस्थित केराबारी साई सेवा केन्द्र नजिक रहेको शहीद वेदीमा अब पंखाबारी, अम्बटे, लङ्भ्यू समष्टिका सबै शहीदहरूको नाम लेखिनेछ। यसको घोषणा पंखाबारी, अम्बटे, लङ्भ्यू समष्टि कार्यकारि सभासद कल्पना…