कवि विकास गोतामेलाई विभिन्न साहित्यिक संघ-संस्थाले स्मरण गर्दैछन्
खरसाङ,28 जुलाई(निसं): अहिले कवि विकास गोतामेलाई विभिन्न साहित्यिक संघ-संस्था, कवि, साहित्यकारहरूले स्मरण गरिरहेका छन्। विकास गोतामेले नेपाली साहित्य अनि गोर्खा जातिप्रति दिएका योगदानलाई स्मरण गरिरहेका छन्। कवि गोतामेको जन्म जयन्ती,…