अनित थापाले चालक समस्याको समाधानका लागि बैठक बोलाउने घोषणा गरे म समस्या देखाएर राजनीति गर्ने नेता होईन, समाधान निकाल्ने नेता हुँ: अनित थापा
कालेबुङ,22 जुलाई(निसं): गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) मुख्य कार्यपाल अनित थापाले चालकहरूका समस्याहरू समाधान गर्न प्रशासनिक बैठक बोलाउने घोषणा गर्दै आफू समस्या देखाएर राजनीति गर्ने नभएर समाधान निकाल्ने नेता हुँ भनी…