तीनधारेमा स्वतन्त्रता दिवस समारोह पालन गरिने
तीनधारेमा यसपाली भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा समर्थित शिक्षक संगठनको आयोजनामा स्वतन्त्रता दिवस समारोह पालन गरिने भएको छ। यसबारेमा शिक्षक संगठन तीनधारे महानदी समष्टिको सभाको आयोजन गरिएको थियो। उक्त सभाको अध्यक्षता…