मुंबई विमानस्थलमा एयर इन्डियाको जहाज रनवेबाट चिप्लियो, इन्जिनमा क्षति
एयर इन्डियाको नागपुरबाट आएको एक विमान जुलाई ५ मा अवतरणको क्रममा मुम्बई विमानस्थलमा रनवेबाट चिप्लिएको छ। जहाजको एक इन्जिनमा क्षति पुगेको बताइएको छ। यात्रु तथा चालकदल सबै सकुशल रहेका छन्।…