सिलगढी जर्नलिस्ट क्लबको 29 औं वार्षिक कार्यक्रम
सिलगढीको कावाखलीस्थित जर्नलिस्ट क्लबको कार्यालयमा आइतबार आयोजित 29 औं वार्षिक कार्यक्रममा प्रा. (राजा) नासिर अहमदलाई सामाजिक कार्यमा उनको योगदानको लागि सम्मान गरिएको थियो। संस्थाका सचिव अंशुमान कर, अध्यक्ष इरफान आजम…